सिमापारबाट
feather icon प्रकाशन मिती: २०७७ चैत्र २७ गते

बन्दुकधारी आएरे सिमापार बाट
के होला निर्णय अब सरकार बाट !!
 
आफ्-नो ज्यानको सुरक्षा आफैँ गर्नु रे
यस्तै खबर आ-छ सिंह-दरवार बाट !!
 
मर्ने त धेरै भेटिए यहाँ देशको लागी
कोहि छ सन्यास लिने घरवार बाट ?
 
देश चल्छ त राम्रो साशन र नितिले
यो बुझुन सबैले न कि तलवार बाट !!
 
प्र म बाट हटे पछि डोल्पा रोल्पा देख्छन्
तर देख्दैनन् नेता पैले बालुवाटार बाट !!

 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016