कल्पनाकी परि
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

दिन जति त कल्पनामा बित्यो,
रात के बाँकी, सपनाले जित्यो।
आज बल्ल देखें नी तिमीलाई,
वर्षौं साँच्दा भेटें नी तिमीलाई।
 
लौ हेर लौ एक मृग नयेनी,
चाल नै छ लौ घायल बनाउने।
लठ्ठै भएँ लु एकै झल्को ले,
मत्याय झैँ छ एकै सर्को ले।
 
अब एक फेर नजिक त आउ न,
कर्के सही, नजर त लाउ न
सपनाको झल्को मेटाउँछु
कल्पनाको परी भेटा छु।
 
आज सम्म त अन्जान नै छेऊ
कसरी बोलाउँ भनी देऊ
घुटन भो मन मा राखेर
लैजान्छु न त हातै मागेर....।
 
छोडी नजाऊ, एक्लै बनार
हँसिलो त्यो चेहरा,एक्लै हासेर
सँगै नै हाँस्ने रहर छ मलाई,
तिम्रो हरेक अनेक खुसीलाई बोलाई।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016