संदेश
feather icon प्रकाशन मिती: २०७८ बैशाख ८ गते

बादल ए बादल,
घुमिस आइस की उनको गाउँ,
चाहरिस की उनको ठाउँ,
बताइदे न उनको हालचाल।
 
ढाकी गइस आकाश नै,
कालो डम्म बाक्लो भै,
देख्छु दुखी भएँ झै,
ल्याइनस की सुभ समाचार।
 
भनिदे न नढाँटी,
कुरा केही नसाचि,
बर्सी दे न, आभास दिलाइदे।
उनको आभास दीलाइदे।
 
सोसि लग न मेरो हाल,
पुगी अनि उनको घर
बताइदिनु दुखी छ भनी।
 
हेरि जा म टोलाउँदै,
पर्खी उनलाई बोलाउँदै,
भनी दिनु एक्लो छ भनी।
 
उनी बेगरको चौतारो,
गल्ली अनि पधेरो
सुनसान छ,
शान्त भन्दिनु।
 
बादल ए बादल,
एक्लै बाँच्न गाह्रो भो,
उडी जाउँ तगारो भो।
संदेश पुर्या,
माया बचाइदे।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016