आउन त आयौ मेरो जीवनमा तर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

आउन त आयौ मेरो जीवनमा तर ।
गई सकेपछि तिमीभन्दा धेरै पर ।
अब अन्तै फर्क माया,
अर्को जुनी पर्ख माया,
अनि बनौँला हामी बधूवर ।
(आउन त आयौ मेरो जीवनमा तर... )
 
थोरै कुरा म गर्नेछु थोरै कुरा तिमी गर ।
बरपीपलु जस्तै बनौँ एकलाई अर्को भर ।
चिन्छौँ हामी त्यो चौतारी,
उस्तै हुन्छ त्यो द्यौराली,
चौतारीमा ढुङ्गा साटी,
द्यौरालीमा फूल भाकी,
हामी सरौँला अलि वरवर ।
(आउन त आयौ मेरो जीवनमा तर... )
 
अहिलेको माया सम्झी अर्को जुनी माया गर ।
रित्तो रित्तो भएँ भने माया तिमी भर्दै गर ।
अहिले आँसु रोक माया,
आफ्ना दु:ख छोप माया,
द्यौराली र चौतारीले,
सम्झाउँछन् हाम्रो माया,
अनि बनौँला एकै घरथर ।
(आउन त आयौ मेरो जीवनमा तर... )

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016