देश
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

आँखा को उज्यालो नानी मेरो देश
दया र मायाँ को खानी मेरो देश
 
मेची सुक्दा काली सुक्दा घाँटी मेरो सुक्छ
लेकै दुख्दा बेँसी दुख्दा छाती मेरो दुख्छ
सेती र भेरी को पानी मेरो देश
दया र मायाँ को खानी मेरो देश
 
व्यास जस्ता ज्ञानी व्यक्ति यै देश मा रहे
बुद्ध जस्ता ध्यानी व्यक्ति यै देश मा भए
पृथ्वी र भानु को वाणी मेरो देश
दया र मायाँ को खानी मेरो देश
 
उक्ति मागे उक्ति दिने जुक्ति मागे जुक्ति
शक्ति मागे शक्ति दिने भक्ति मागे भक्ति
संसारै भरि को दानी मेरो देश
दया र मायाँ को खानी मेरो देश

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016