प्रेमिल गजल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

चित्त चञ्चल भयो म के गरूँ ?
प्रेम पागल भयो म के गरूँ ?
 
आउने नयन माथि छाउने
रूप बादल भयो म के गरूँ ?
 
भन्दथ्यौ दिन छँदै म आउँछु
झूट भाकल भयो म के गरूँ ?
 
पिस्सिँदै र कुटिँदै छ जिन्दगी
सास ओखल भयो म के गरूँ ?
 
छाड्न सक्दिनँ कसै कसै नशा
याद अम्मल भयो म के गरूँ ?
 
होश छैन जिउँदै छु या मरेँ
प्राण विह्वल भयो म के गरूँ ?

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016