मान्छौ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

छ शंका मलाई तिमी प्यार ठान्छौ ।
सधैँ जिस्किने यो मिठो यार मान्छौ ।
 
म यस्तै छु जिस्किन्छु आफ्ना सबैमा ।
तिमी साँच्चिकैको म दिल्दार मान्छौ ।
 
हटाई अरू दोस्त दोस्ती पछाडि ।
मलाई तिमी विश्व संसार मान्छौ ।
 
म हेर्दै नहेरूँ कुनै एक साँझ ।
रिसाएर बस्छौ र दिक्दार मान्छौ ।
 
ढिला झन् भएमा अझै बात गर्न ।
विनाअर्थमा यो तिरस्कार मान्छौ ।
 
कतै भेटमा सोध्छु सञ्चो विसञ्चो ।
यही जिन्दगीको पुरस्कार मान्छौ ।
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016