सक्दैन कोही
feather icon प्रकाशन मिती: २०७८ बैशाख १७ गते

भई जान्छ जो टार्न सक्दैन कोही ।
उही काल हो, मार्न सक्दैन कोही ।
 
उसैको छ बैना उसैको छ ठेक्का ।
छ भाका उही, सार्न सक्दैन कोही ।
 
लुकी बस्छ ऊ मार्छ लैजान्छ माथि ।
गयो जो उँभो, झार्न सक्दैन कोही ।
 
सधैँ मस्तले डुल्छ भेटिन्न फेरि ।
कतै छेक्न वा बार्न सक्दैन कोही ।
 
जसै आयुले डाक्छ गर्दै इसारा ।
उतै कुद्दछन्, हार्न सक्दैन कोही ।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016