खसेको छ नेपाल मा स्वर्ग तप्प
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कसैको म चाहन्न लौरी सहारा
रही एकलै , हेर चम्कन्छ तारा
 
बगेको छ नारायणी सिन्धु खोज्दै
अहोरात्र बग्दैछ यो काव्यधारा
 
लगातार मिल्दैन ढाँटेर मञ्च
विना साधना व्यक्ति लाग्छन् किनारा
 
कला छन् यहीँ काव्य छन् हेर्न जाने
हुनेछौ डुबी `धन्य´ भन्दैछ रारा
 
खसेको छ नेपाल मा स्वर्ग तप्प
लिने हो भने स्वाद , आऊ पियारा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016