जो निल्छन् व्यवधान-विघ्न खतरा,गन्तव्य मा पुग्दछन् ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

जो निल्छन् व्यवधान-विघ्न खतरा,गन्तव्य मा पुग्दछन् ।
बाधा देखि डराउने जनहरू , पाताल मा लुक्दछन् ।।
 
सिक्छन् ज्ञान र शिल्प जो समय मै,बन्छन् स्वयं मालिक ।
विद्याहीन मनुष्य मात्र जग मा, ऐश्वर्य ले चुक्दछन् ।।
 
ती वैज्ञानिक - चेतहीन बबुरा , बन्छन् अँध्यारो कुवा ।
सच्चा साधक सन्त का हृदय नै,आकाश झैँ फुक्दछन् ।।
 
श्रद्धा , ज्ञान र भक्ति बाट भरिए,गल्छन् अहं का शिला ।
डाली भैकन दिव्य फूल-फल का,ज्ञानीहरू झुक्दछन् ।।
 
हुन्नन् मानिस साधनारत भने,व्यर्थै छ शास्त्रीयता ।
आफ्नो मूल हुँदैन हेर ! खहरे तत्काल नै सुक्दछन् ।।
 
गर्छन् धर्म तथापि सन्त जन का,हुन्छन् विरोधीहरू ।
हात्ती लस्किरहन्छ मस्त मद मा,कुत्ताहरू भुक्दछन् ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016