झेल्छन् प्रशस्त भय- भोकहरू पहाड ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

झेल्छन् प्रशस्त भय- भोकहरू पहाड ।
खेप्छन् अनेकन बिजोगहरू पहाड ।।
 
छन् बुद्ध झैँ अति उदार र गर्विला ती ।
लिन्नन् खुशामद र ढोगहरू पहाड ।।
 
झर्ना - नदी जडिबुटी उपहार दिन्छन् ।
हर्छन् सहर्ष हर रोगहरू पहाड ।।
 
सौन्दर्य शान धन - रत्न लुटाउँछन् ती ।
दिन्छन् सदैव सुख - भोगहरू पहाड ।।
 
वर्षा हुरी हिउँ र ताप सहेर बस्छन् ।
साध्छन् समाधिमय योगहरू पहाड ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016