तिमी निम्ति मेरो थियो चित्त प्यासी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

तिमी निम्ति मेरो थियो चित्त प्यासी
भयो के गरी लौन ! एस्तो उदासी ?
 
ममा तीव्र उत्साह उल्लास हुन्थ्यो
भएको छ यो जिन्दगी आज बासी
 
थिए जादु झैँ देह का अङ्ग - अङ्ग
घना मेघ जस्ता थिए केश - राशि
 
तिमी ले ममा उग्र आँधी उठायौ
भताभुङ्ग पार्यौ बनायौ प्रवासी
 
नशा नृत्य खोज्ने जमाना थियो त्यो
भएको छ ऐले म जाऊँ कि काशी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016