न फुल्थेँ न फल्थेँ , न सौन्दर्य छर्थें ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

न फुल्थेँ न फल्थेँ , न सौन्दर्य छर्थें ।
म चट्टान जस्तो , भई गर्व गर्थें ।।
 
तिमी यो हिया मा , न छिर्थ्यौ भने त ।
म बेकाम को व्यक्ति , बन्थेँ र मर्थें ।।
 
म तिम्रो सधैं प्राण ले , ध्यान गर्दा ।
तिमी सामु देख्थें , पुनः छक्क पर्थें ।।
 
नगर्थ्यौ भने रक्त - सञ्चार मेरो ।
पहेँलो हुँदो पात जस्तै म झर्थें ।।
 
तिमी बाट ऊर्जा , नमिल्थ्यो भने म ।
कहाँ बाट यो दु:ख - जङ्घार तर्थें ?
 
नलिन्थेँ भने , कृष्ण हे ! भक्ति तिम्रो ।
म ती जङ्गली जन्तु जस्तै बिचर्थें ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016