बाल कविता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सबै सक्नुपर्नेछ आफ्नो पढाइ ।
महान् बन्नुपर्नेछ विद्या बढाई ।।
 
यहाँ पढ्न आयौ , जहाँ बाट धाई ।
दिदी हौ र बैनी , कि हौ दाजुभाइ ।।
 
खुशी राख्नुपर्नेछ यो देश आफ्नो ।
कला सीप विज्ञान सारा कमाई ।।
 
नकोरी नफोरी त निस्कन्न झिल्को ।
सबै भित्र आगो छ , जस्तै : `सलाई´ ।।
 
कसैको कमी भूल मा हाँस्न हुन्न ।
बदख्वाइँ ले हुन्छ ठूलो लडाइँ ।।
 
पढेका कुरा को , त्यहाँ काम लाग्छ ।
जहाँ जीव लाई गरिन्छन् भलाइ ।।
 
दुखी को भलो गर्दथे कृष्ण बुद्ध ।
खुशाएर छाड्थे , दुखी जीव लाई ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016