बाल कविता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बतास को सिर्सिर शोर हो कि ?
पानी परेको घनघोर हो कि ?
 
बोली छ मीठो अनि रूप मीठो ।
चरी अनौठो छ चकोर हो कि ?
 
बानी छ राम्रो व्यवहार राम्रो ।
पढाइ मा पो कमजोर हो कि ?
 
लुकी ; अरूको यदि छाम्छ झोला ।
त्यो व्यक्ति पक्कै पनि चोर हो कि ?
 
यो पालि को जाँच भएन राम्रो ।
घुम्ने र खेल्ने अलि थोर हो कि ?
 
पढ्ने र पढ्ने अनि खालि पढ्ने ।
एस्तो कुरा केवल बोर हो कि ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016