बाल गजल
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

आँखा मात्रै , भो नतर्नू न बाबा
गाली मात्रै , भो नगर्नू न बाबा
 
गल्ती गर्दै , ज्ञान सिक्ने त हो नि
तीतो टर्रो , भो नछर्नू न बाबा
 
राम्रै मान्छे , बन्छु बिग्रन्न सत्ते
मेरो बारे , भो नडर्नू न बाबा
 
बेला होला , काम ठूलै गरूँला
त्यो छाती ले , धैर्य धर्नू न बाबा
 
जैले तैले , दोष मात्रै दिएर
आत्मा मेरो , भो नहर्नू न बाबा
 
बाबा द्वारा , मात्र मुस्कान पाए
केही गर्थें , जोश भर्नू न बाबा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016