मौलाकाली कविगोष्ठी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मौलाकाली , मा भए व्यक्ति भेला ।
आजै लाग्यो , यो महान् काव्य मेला ।।
टाढा टाढा , बाट साहित्यकार ।
आएका छन् , भव्य बोकी विचार ।।१
 
कोही होलान् , गीत सङ्गीतकार ।
कोही होलान् , मूर्ति या चित्रकार ।।
आँखा खोल्ने , व्यास होलान् कुनै ती ।
प्रज्ञा घोल्ने , खास होलान् कुनै ती ।।२
 
बोल्लान् कोही , देश का दु:ख सारा ।
खोल्लान् कोही , भावना का पिटारा ।।
यो भेला ले , क्यै नयाँ बात सोच्ला ।
सत्ता लाई , व्यङ्ग्य का बाण घोच्ला ।।३
 
हत्या हिंसा , छन् बलात्कार बढ्दै ।
धर्ती मा छन् , पाप का भार बढ्दै ।।
लाखौं नारी , देश मा पीडिता छन् ।
वृद्धा बाला , बालिका ताडिता छन् ।।५
 
ल्याई देलान् , भावना का सँगाला ।
बाली देलान् , चेतना का दियाला ।।
मौलाकाली ! दिव्य आशीष देऊ ।
भित्री आँखा , बीस या तीस देऊ ।।४

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016