युवा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

त्यो जून ताक्ने मन होस् युवा को
सङ्कल्प होस् इन्धन होस् युवा को
 
आकाश थाम्ने धरती उचाल्ने
तारा छुने चिन्तन होस् युवा को
 
हीरा बनोस् ऊ कि त स्वर्ण - चाँदी
सङ्घर्ष नै जीवन होस् युवा को
 
लाचार नेता मृत लाश नै हो
नेतृत्व नामर्द नहोस् युवा को
 
चिर्ने बनोस् दुश्मन को कलेजो
ज्यूँदो र जाग्दोपन होस् युवा को
 
आगो नखेल्ने खतरा नझेल्ने
लाछी - लुरे ज्यान नहोस् युवा को
 
बोकेर उठनैछ स्वदेश लाई
पराङ्मुखी सोच नहोस् युवा को
 
गर्दै चमत्कार छरोस् उज्यालो
मृत्युञ्जयी मन्थन होस् युवा को

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016