विद्यार्थी का लागि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

महान् कर्म गर्दा , हुनन् ईश दङ्ग !
तिमी बाट उठ्नन् समुद्री तरङ्ग !!
 
नयाँ सिर्जना , निम्ति होस् जिन्दगी यो !
धरित्री उचाल्ने , बनोस् जोश - जङ्ग !!
 
तिमी भित्र नै छन् हजारौं दधीचि ।
बनून् वज्र ; तिम्रा सबै अङ्ग - अङ्ग !!
 
यहाँ काम का लागि छन् लाख ठाउँ ।
स्वयम् मा समुत्पन्न होस् सीप -ढङ्ग ।।
 
तिमी देख्न सक्छौ , अनौठा तिमी छौ ।
अनौठो छ यो , देश को रूप - रङ्ग ।।
 
न होस् जिन्दगी , व्यर्थ को बालुवा झैँ ।
सँगै राख्नुपर्ने छ , आशा - उमङ्ग ।।
 
जसै कृष्ण झैँ , कर्म मा व्यस्त हुन्छौ ।
हुनेछन् सबै , बिघ्न का राश भङ्ग ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016