होस् स्वर्ग जस्तो घरबार हाम्रो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

माता पिता ले पसिना बगाए
पाले र पोसे सपना जगाए
पक्कै गरौं प्रत्युपकार राम्रो
होस् स्वर्ग जस्तो घरबार हाम्रो
 
बेला छँदै धार्मिक कृत्य होओस्
आनन्द को मार्मिक नृत्य होओस्
दाम्पत्य होस् उच्च अपार राम्रो
होस् स्वर्ग जस्तो घरबार हाम्रो
 
लोग्ने बनौं नैतिक सच्चरित्र
पत्नी बनौं शुद्ध सती पवित्र
आहार राम्रो र विहार राम्रो
होस् स्वर्ग जस्तो घरबार हाम्रो
 
चाहे व्यवस्था प्रतिकूल होओस्
चाहे अवस्था अनुकूल होओस्
सामान्य होस् है व्यवहार हाम्रो
होस् स्वर्ग जस्तो घरबार हाम्रो
 
पेशा र व्यापार अतुल्य होओस्
विज्ञान या ज्ञान अमूल्य होओस्
सेवामुखी होस् परिवार हाम्रो
होस् स्वर्ग जस्तो घरवार हाम्रो
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016