आज
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म बोक्दैछु झन् , याद को भार आज !
यही भार भो , बाँच्नुको सार आज !!
 
सँगी भै रहौँला जुगौँ सम्म ; भन्थ्यौ ।
गयो त्यो कहाँ , प्रेम - उद्गार आज ?
 
कुनै राहु ले वक्र आँखा लगायो ।
तितो भैदियो , झन् मिठो प्यार आज !!
 
भरोसा हरायो र आशा हरायो ।
छ बाँकी दुई सास को तार आज !!
 
जहाँ राख्छु गोडा,उहीँ धस्सिँदो छ ।
म जाऊँ कहाँ , छैन आधार आज !!
 
मरेँ जिन्दगी मा शयौँ बार साथी !
भएको छु है बाँच्न तैयार आज ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016