आत्मा राख्छ शरीर भित्र जसले , त्यो ईश लाई नम:
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आत्मा राख्छ शरीर भित्र जसले , त्यो ईश लाई नम:
लीला गर्छ सधैं विचित्र जसले , त्यो ईश लाई नम:
माला का बिच सूत्र झैँ छ उनिँदो , प्रत्येक मा जो सदा
ऊर्जा दिन्छ महान् पवित्र जसले , त्यो ईश लाई नम:
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016