आफ्ना सबै काम र काज हेर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

आफ्ना सबै काम र काज हेर !
फुस्क्यो लगौंटी अब लाज हेर !!
 
माझी अनेकौं तर दक्ष छैनन्
झन्झन् डुबेको छ जहाज हेर !!
 
खोजौं कहाँ खै अब रामराज्य ?
चारै दिशा जङ्गल - राज हेर !!
 
छैनन् युवा - काँध न पाखुरा छन्
यो भत्किएको घर आज हेर !!
 
छन् सिंह सुत्दै अझ कन्दरा मा
ब्वाँसाहरू को शिर - ताज हेर !!
 
कम्जोर गाई छ हतासिँदो झन्
लुछ्ने शयौं गिद्ध र बाज हेर !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016