ए कोइली हो ! मुख आज खोल !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ए कोइली हो ! मुख आज खोल !
केही न केही त अवश्य बोल !!
 
कौवाहरू को कति सुन्नु क्वा - क्वा !
तिम्रो गला मा छ कला अमोल !!
 
राजा हुने रङ्क र रङ्क राजा !
भन्थ्यौ तिमी नै दुनियाँ छ गोल !!
 
जाली - छली ले मुलुकै बिगारे !
प्रेमी ! तिमी अमृत मात्र घोल !!
 
नेतृत्व लाई लय - ताल देऊ !
यो देश का गाउँ कुना छिचोल !!
 
आवाज पाएपछि गायकी को ।
बज्नेछ सर्वत्र मृदङ्ग - ढोल !!
 
गाए सुनाएपछि जाग्छ मान्छे !
उठ्लान् अवश्यै हर टोल - टोल !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016