के के गुमाइयो के के पाइयो चाल पाइनँ !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

के के गुमाइयो के के पाइयो चाल पाइनँ !
जिन्दगी जितियो यद्वा, हारियो चाल पाइनँ !!
 
भव सागर एक्लै ले तर्नु पर्ने थियो यहाँ !
डुबाइयो कि यो डुङ्गा तारियो चाल पाइनँ !!
 
आफ्नो कर्तव्य निर्बाह गर्नु पर्ने थियो तर !
बोकियो अथवा भारी झारियो चाल पाइनँ !!
 
ज्ञान मा,मान मा अल्झें अल्झें दौलत शान मा !
मूर्च्छा मै व्यर्थ का बात मारियो चाल पाइनँ!!
 
मुक्त आकाश को पक्षी उड्थ्यो स्वच्छन्द निर्भय !
के गरी पिञ्जरा भित्र पारियो चाल पाइनँ !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016