के भयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

सतत उम्लिने छाल के भयो ?
नव उमङ्ग को चाल के भयो ?
 
विफलता हुँदा मौन हो हुने ?
मगज मा दियो बाल के भयो ?
 
चहचहाउँछन् आश मा चरी
तर उदास यो ताल के भयो ?
 
सरल छौ तिमी ठग्दछन् अरू
बन खरो अरिङ्गाल के भयो ?
 
किरण खै नयाँ त्यो विकास को ?
अब त खोलिद्यौ झ्याल के भयो ?
 
अमर सिंह का रक्त हौ तिमी
नबस ; देश सम्हाल के भयो ?
 
 
सतत = निरन्तर
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016