केही गरौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नेपाली जन-भावना हृदय मा,राखौं र केही गरौं !
जो छन् भ्रष्ट र दुष्ट जेल बिच मा,जाकौँ र केही गरौं !!
 
धिक्कार्ने छ शहीद को रगत ले,कर्तव्य बिर्स्यौँ भनें !
सत्सङ्कल्प गरेर देश-रथ नै,हाँकौँ र केही गरौँ !!
 
गर्ने काम अनेक छन् मुलुक मा,खाँचो छ उत्साह को !
सारा देश विदेश का नवयुवा,डाकौँ र केही गरौँ !!
 
खोजी गर्नु छ सत्यनिष्ठ जन को,जो मौन छन् गुप्त छन् !
माटो उन्नत गर्न लक्ष्य गतिलो,ताकौँ र केही गरौं !!
 
के ले रोक्दछ आत्मनिर्भर हुने,बाटो बनायौँ भनें ?
जो जो छौं,अब देश-भक्ति रस मा,पाकौँ र केही गरौँ !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016