खरो हाड भन्सार मा छैन कोही
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

खरो हाड भन्सार मा छैन कोही
दह्रो ढाड नेपाल मा छैन कोही
 
सुनें मन्द आवाज आयो कसैको
म बाहेक आवास मा छैन कोही
 
म खोज्दै हिँडेँ शुद्ध पार्टी र नेता
कुनै शक्ति बेदाग मा छैन कोही
 
छ ती स्याल को हेर ! चर्को रजाइँ
खरो बाघ यो देश मा छैन कोही
 
बिरामी छ नेपाल को अङ्ग - अङ्ग
त्यसैले त आराम मा छैन कोही
 
बनेको छ उन्मत्त सत्ताधिकारी
नशा ले सही चाल मा छैन कोही

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016