गरीबी छताछुल्ल देख्दा दुखेँ मँ ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

गरीबी छताछुल्ल देख्दा दुखेँ मँ ।
कुसन्तान ले ढाड सेक्दा दुखेँ मँ ।।

दुखेँ धर्म संस्कार मा घात पर्दा ।
झनै अस्मिता माथि टेक्दा दुखेँ मँ ।।
 
गयो खै कहाँ अग्रगामी छलाङ ?
अझै देश को वेग छेक्दा दुखेँ मँ ।।
 
भए सन्धि काला , पुनः पेट पोल्यो ।
स्वदेशीपना झन् , न थेक्दा दुखेँ मँ ।।
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016