गरूँ काम यस्तो ,कसैले चिनोस् न !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

गरूँ काम यस्तो ,कसैले चिनोस् न !
भनोस् , क्यै नयाँ चेतना छर्दिनोस् न !!
 
मुटु स्पर्श गर्ने रचूँ सिर्जना म !
बडो चाख मानी कसैले किनोस् न !!
 
बुझोस् देश को पीर,कोही त जागोस् !
छताछुल्ल छन् दु:ख-पीडा बिनोस् न !!
 
लियोस् तेजिलो तत्त्व जेजे छ मेरो !
कसैले त कालो अँध्यारो छिनोस् न !!
 
सबै भन्दछन् देश ले उड्नुपर्छ !!
पखेटा यहाँ छन् कि छैनन् गिनोस् न !!
 

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016