छ सत्ता यहाँ नित्य खोक्दै खकार्दै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छ सत्ता यहाँ नित्य खोक्दै खकार्दै
बसेको छ ऊ मालमत्ता डकार्दै
 
बिरालै - बिरालाहरू छन् चूह्लो मा
सबै नै त छन् , दूध चोर्दै - चकार्दै
 
अरू देश उद्योग ले व्योम चुम्छन्
यहाँ बन्द - हड्ताल - नारा सकार्दै
 
खटिन्छन् कुनै , काम मा हाड जोत्छन्
कुनै चाहिँ छन् व्यर्थ बस्दै हकार्दै
 
बगेको छ पानी फुटेको छ भूमि
युवा हात बाँध्दैछ ना.. ना.. नकार्दै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016