छाती सगरमाथा को , बनाईकन हे उठ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

छाती सगरमाथा को , बनाईकन हे उठ
आँखा नेपाल आमा मा , लगाईकन हे उठ
 
नसा मा अग्नि होस् बग्दो,मुटु भित्र रकेट होस्
शुक्र झैँ चम्किलो स्वप्न , जगाईकन हे उठ
 
हौ सपूत भने सच्चा , देश - रक्षक हौ भने
लालीगुराँस गाला मा , फुलाईकन हे उठ
 
हुँदैन राज्य को धर्म , भन्छ गद्दार शासन
लात हान उहीँ ; धर्म समाईकन हे उठ
 
राजसंस्था सँगै सेना , धर्म - सापेक्ष देश होस्
माटो को अस्मिता शान , बँचाईकन हे उठ
 
सिनो का मोल मा बेच्ने , पाखुरा अब होइन
पसिना ले यहीँ मोती , टल्काईकन हे उठ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016