जगाइदे न ईश्वर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

ममा छ सुप्त चेतना ,जगाइदे न ईश्वर !
छ भित्र गुप्त वेदना ,भगाइदे न ईश्वर !
 
म साधना विहीन छु ,अनाथ दीनहीन छु
कृपा गरेर लक्ष्य मा ,लगाइदे न ईश्वर !
 
म पिण्ड काम क्रोध को,हुँ मूर्ति लोभ मोह को
ममा छ घोर वासना ,बगाइदे न ईश्वर !
 
रहन्न बुद्धि योग मा , तुरुन्त भाग्छ भोग मा
सकूँ म तान्न भक्ति मा , सघाइदे न ईश्वर !
 
छ आश शम्भु तत्त्व को ,छ प्यास झन् अनन्त को
पिऊँ म भक्ति को सुधा, मगाइदे न ईश्वर !

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016