जाने त भै गो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

मति व्यक्ति का भुट्न जाने त भै गो
मिली देश नै लुट्न जाने त भै गो
 
बलात्कार गर्दै यहाँ मार मान्छे
परे जेल मा छुट्न जाने त भै गो
 
यहाँ सत्य को सीप को छैन काम
दुना झूट का खुट्न जाने त भै गो
 
विधर्मीहरू को रजो - मूत्र खाऊ
पुनः दूध ले चुठ्न जाने त भै गो
 
सबै ले हडप्नू गरी भागबन्डा
कुरा बिग्रँदा फुट्न जाने त भै गो
 
जसै स्वार्थ जोडिन्छ यौटै भएर
तुरुन्तै उहीँ जुट्न जाने त भै गो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016