डेङ्गू को प्रकोप
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

डेङ्गू आयो , लौन आतङ्क छायो
नेपाली ले , दु:ख मा दु:ख पायो
ऊ नेता को , हीनता ले दुखी छ
झन्झन् बढ्दो , दीनता ले दुखी छ
 
लाम्खुट्टे को , हेर कस्तो प्रकोप
झन् डेङ्गू को , छैन है छैन खोप
जस्तो बढ्दो , चौदिशा यो कुरीति
उस्तै हाम्रो , देश को राजनीति
 
भ्यायो एस्ले , आम मान्छे हजार
खायो एस्ले , गाउँ होस् या बजार
डेङ्गू लाई , ओखती ले छुँदैन
भन्छन् एस्को , ओखती नै हुँदैन
 
उस्तै हाम्रो , देश को भोग हेर
डेङ्गू जस्तै , अन्य संयोग हेर
नेताजी का , मानसी रोग हेर
ISI का , पाउ मा ढोग हेर
 
नेपाली को , विश्व मा स्थान छैन
नाना खाना , छैन उत्थान छैन
लाम्खुट्टे को , देश मा जग्जगी छ
डेङ्गू जस्ता , रोग को बिग्बिगी छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016