तिखा शूल ले झै बिझायौ मलाई !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिखा शूल ले झै बिझायौ मलाई !
सधैं वेदना ले भिजायौ मलाई !!
 
म ज्यूँदै छँदा मा चिता माथि राख्न !
जबर्जस्त कात्रो बिछायौ मलाई !!
 
फियो भित्र आगो बलेको छ मेरो !
अझै व्यङ्ग्य गर्दै गिजायौ मलाई !!
 
तिमी बाट मैले लिएँ आश मीठो !
सधैं अश्रुधारा पिलायौ मलाई !!
 
थियो भव्य मस्तिष्क,च्यात्ने तिमी हौ !
न जोड्यौ न आँफै सिलायौ मलाई !!
 
म सिञ्चाइ गर्दैछु छाती निचोरी !
न मातृत्व सम्झ्यौ रिझायौ मलाई !!
 
भुजङ्गप्रयात
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016