तिमी सामु मा , शत्रु छन् रोग भोक !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिमी सामु मा , शत्रु छन् रोग भोक !
उठाऊ र लठ्ठी , इनैमाथि ठोक !!
 
न होऊन् विधर्मी , यहाँ शक्तिशाली !
मिलोस् आड तिम्रो , हटोस् पीर शोक !!
 
परीक्षा चुनौती , तिमी सामु नै छन् !
जगाऊ र ऊर्जा , स्वयं देश बोक !!
 
निकै नै गर्यौ बन्द हड्ताल ठूला !
सबै शक्ति यो देश का निम्ति झोंक !!
 
न देऊ तिमी पेट आफ्नो , लुकाऊ !
विदेशीहरू का , सबै खेल रोक !!
 
युवा-चेतना ! सिर्जना मा हराऊ !
न होस् कत्ति , यो देश मा रोक-टोक !!
 
 
भुजङ्गप्रयात छन्द

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016