तिम्रो र मेरो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

तिम्रो र मेरो , विपरीत गाडी
कुद्दै छ बाटै भरि याद छाडी
 
बढ्दो छ दूरी , किन थाह छैन
काटेर डाँडा स्मृति का पछाडि
 
तिमी विना स्वर्ग उजाड लाग्छ
यो प्राण लाग्दो छ झनै कवाडी
 
टाढा हुँदै छन् सपना निकुञ्ज
बढ्दो छ गाडी पहरा अगाडि
 
संसार मा हेर कहाँ छ सत्य ?
गल्ती बिनै दण्डित छन् अनाडी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016