देश को
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

हो युवा अतुल आश देश को
होस् उही सुखद सास देश को
 
मूर्ति बन्दछ शिला कुँद्यो भने
हुन्छ है तब विकास देश को
 
खन्न छाड्नु छ विकास नाम मा
भो भयो अति विनाश देश को
 
खोज्न जान नपरोस् कहीं कतै
गास वास र कपास देश को
 
भास मा कुलत मा फँस्यो युवा
ऊ बनोस् सबल खास देश को
 
चौदिशा प्रकृति ले खुशी हुँदै
हम्कियोस् मधु --बतास देश को

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016