नयाँ वर्ष
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

नयाँ वर्ष हे ! लालिमा छर्न आऊ !
छ चारै दिशा कालिमा हर्न आऊ !!
 
लुला देखिँदै छन् यहाँ हातखुट्टा ।
युवा पाखुरी दर्बिला गर्न आऊ !!
 
समस्याहरू का शयौँ छन् पहाड !
जबर्जस्त जङ्घार छन् तर्न आऊ !!
 
दिँदै बुद्ध को शान्ति सन्देश मीठो ।
अहिंसा दिगो रूप ले धर्न आऊ !!
 
शयौँ उच्च उद्योग बोकेर चाँडै ।
तिमी देश ऐश्वर्य ले भर्न आऊ !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016