निराशा छ उस्तै , छ विश्वास उस्तै
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

निराशा छ उस्तै , छ विश्वास उस्तै
प्रतीक्षा छ उस्तै , पुनः आश उस्तै
 
लगाएर आगो बसेँ ; याद लाई
पुनः थुप्रिए याद का राश उस्तै
 
म नै तप्त आगो र बल्दो चुलो हुँ
छ प्रेमाग्नि मा जल्न अभ्यास उस्तै
 
नदी नै पिऊँ किन्तु मिल्दैन तृप्ति
छ चर्को खरो प्रेम को प्यास उस्तै
 
युगौँ देखि आँखा बिछाएर बस्ने
छ यो चित्त को भग्न-आवास उस्तै

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016