प्रिये ! सधैं सधैं भर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म भित्र तीव्र वेदना , प्रिये ! सधैं सधैं भर
प्रताडना र यातना , तिमी अझै अझै गर
 
चकोर चन्द्र निम्ति मा , छ छट्पटाउँदो सधैं
चिरेर चित्त चर्चरी , चुहाउँदै छ निर्झर
 
रह्यो समस्त जिन्दगी , बनेर शुद्ध सम्झना
न सम्झना हुने कुनै , पला - निमेष हुन्छ र ?
 
नवीन मेघ झैँ तिमी , बनेर प्राण - वल्लभा
पिलाउँथ्यौ कि प्रीति को , सुधा अपूर्व सुन्दर ?
 
म हेर्छु फूल - पात मा , प्रभात मा र रात मा
उहीँ उदाउँछ्यौ तिमी , बनेर क्या मनोहर !

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016