बच्चा हामी , देश कै हौं मुहार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बच्चा हामी , देश कै हौं मुहार !
बन्छौं पक्कै , भोलि का कर्णधार !!
 
बाल्दै जान्छौं , चेतना को दियालो !
नास्छौं हामी , देश को अन्धकार !!
 
पुर्खा ले यो , देश रक्षा गरेथे !
गर्छौं हामी , देश लाई पियार !
 
झण्डा बोक्दै , लड्दछौं गर्व गर्छौं !
बन्छौं हामी , स्वाभिमानी उदार !!
 
तर्नै गाह्रो , दु:ख को होस् समुद्र !
हाँसीहाँसी , गर्दछौं वारपार !!
 
उल्का आऊन् , वज्र आऊन् कि आँधी !
निल्छौं हामी , बिघ्न-बाधा हजार !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016