बनाऔं बिहानी अँधेरो चिरेर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बनाऔं बिहानी अँधेरो चिरेर ।
बनौं स्वाभिमानी नबाँचौं गिरेर !!
 
अरू को कहाँ सम्म गर्ने गुलामी ?
नजाऔं न हो ! टाङ भित्रै छिरेर !!
 
विदेशी धरा मा गयौं भाग्य जाँच्न।
उहीँ नै ननाचौँ जवानी तिरेर !!
 
सधैं रक्तपायी बन्यो राजनीति ।
नहाँसौँ यहाँ देश आफ्नो पिरेर !!
 
तमासा भयो झूट ले देश हाम्रो ।
बढौं सत्य को शस्त्र नौलो भिरेर !!
 
थिए अग्नि निल्ने उनै वीर पुर्खा।
त्यही सोच का साथ आऔँ फिरेर!!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016