बनी वज्र , आकाश थर्काइदेऊ ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

बनी वज्र , आकाश थर्काइदेऊ ।
तिमी शत्रु को आँत चर्काइदेऊ ।।
 
छ के रक्त तातो तिमी भित्र बग्दो ?
छिटै निष्ठुरी काल फर्काइदेऊ ।।
 
डढेलो न लागोस् कतै देश भित्र !
असद्भाव को अग्नि तर्काइदेऊ ।।
 
कुलाङ्गार खोजेर पाता कसेर ।
नसा - हाड कर्काइ - मर्काइदेऊ ।।
 
तिमी घोट हड्डी कि मस्तिष्क घोट ।
गरीबी - दशा अन्त सर्काइदेऊ !!
 
न भड्कून् यहाँ का कुनै जातजाति !
दिगो प्रेम को मेघ दर्काइदेऊ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016