भै गयो जिन्दगी यो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

भारी भारी , भै गयो जिन्दगी यो
क्या लाचारी , भै गयो जिन्दगी यो
 
खुट्टा लाग्छन् , आँगनै देखि भाग्छन्
सिस्नो घारी , भै गयो जिन्दगी यो
 
पाक्ला भन्थे , किन्तु ढुङ्गो परेछ
सुख्खा टारी , भै गयो जिन्दगी यो
 
आम्दानी का , लागि खै रोजगारी ?
जुम्रे दारी , भै गयो जिन्दगी यो
 
अर्कै द्वारा , शासिता कुण्ठिता झैँ
त्यक्ता नारी , भै गयो जिन्दगी यो
 
आए जोगी , फेरि कानै चिरेका
चोरी जारी , भै गयो जिन्दगी यो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016