म चाहन्छु
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म तिम्रो पाउ मा शम्भो ! जुनी यो फाल्न चाहन्छु
तपस्या बाट यो छाती , पगाली गाल्न चाहन्छु
 
न तिम्रो ज्ञान मा लागेँ ,न तिम्रो ध्यान ले जागेँ
अँध्यारो चित्त मा यौटा ,दियालो बाल्न चाहन्छु
 
तिमी केले कहाँ मिल्छौ,कुरा शास्त्रादि ले गर्छन्
म ती ती शास्त्र पल्टाई ,सबै नै चाल्न चाहन्छु
 
सुनौलो जो थियो वेला,तमासा या भयो खेला
बँचेको जिन्दगी आफ्नो,तिमी मै ढाल्न चाहन्छु
 
न तिम्रो योग मा लागेँ,न निद्रा बाट नै जागेँ
म तिम्रो धाम को यात्रा,प्रभो हे!थाल्न चाहन्छु

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016