म मृत्यु को पारि तरूँ अनन्त मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म शब्द को ब्रह्म छरूँ अनन्त मा।
कि प्राण ले स्पर्श गरूँ अनन्त मा।।
 
संसार का कर्म गरी गरीकन ।
म वायु झैँ वेग भरूँ अनन्त मा ।।
 
जस्तो कि पानी बिच पद्मपत्र छ ।
उस्तै बनी चित्त धरूँ अनन्त मा ।।
 
बल्दो दियो मा पुतली परे सरि।
निर्भीक भै लागिपरूँ अनन्त मा।।
 
सद्धर्म ले शासित भै सदासदा ।
म मृत्यु को पारि तरूँ अनन्त मा।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016