म लाई परीक्षा लियौ बारबार
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

म लाई परीक्षा लियौ बारबार
निकै मार हान्यौ भयो भो न मार
 
ससाना कुरा मा रिसाई न बोल्ने
तिमी मा नराम्रो छ बानी उतार
 
कहाँ के भयो , घोर गल्ती मबाट ?
त्यसै हो भने माग्छु माफी हजार
 
कमी भूल या धूल लाखौं ममा छन्
तिमी हौ दया-प्रेम का सूत्रधार
 
म पो साँगुरो चेतना को छु मान्छे
तिमी छौ महान् , दृष्टि मा छौ उदार
 
तिमी भन्दथ्यौ , याद गर्दैछु मैले
बिना `कृष्ण´ संसार मा छैन सार

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016