मलाई त प्यारो छ यो हिन्दु देश
feather icon प्रकाशन मिती: २०७८ बैशाख १९ गते

न मन्त्री न नेता गरून् मस्त - ऐश ।
नलागोस् कतै देश मा कत्ति ठेस !!
 
छ गन्तव्य टाढा छिटै पुग्नुपर्ने ।
बढोस् देश कर्तव्य मा निर्निमेष !
 
युवा ले खन्याऊन् यहीँ शक्ति सारा !
गरून् देश मा देवता ले प्रवेश !!
 
कला - सिर्जना हून् मुटुस्पर्श गर्ने !
उठोस् सभ्यता साथ भाषा र भेष !!
 
नजाऊँ कहीँ देश छाडेर आफ्नो !
बसूँ ; प्राण मेरो रहेसम्म शेष !!
 
म चाहन्न वैकुण्ठ चाहन्न स्वर्ग ।
मलाई त प्यारो छ यो हिन्दु देश ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016